ज्याकी चाङ काठमाडौंमा
काठमाडौं : मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन् ।
भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ। स्रोतका अनुसार एयरपोर्टबाट उनी होटल सोल्टी पुगेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
1 comments
Write Down Your Responses




June 9, 2015 at 6:06 PM
Thank you Jacky, we all respact you from our inner heart. We thank you for remembering poor Nepal,cheated and punished by Mother Nature..God always Bless you. We love you.