ताप्लेजुङ पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, सयौं बेपत्ता,
ताप्लेजुङ । ताप्लेजुङका विभिन्न गाउँमा गएको पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधवार साँझदेखि परेको पानीसँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका गएको पहिरोमा परी सयौं बेपत्ता भएका छन् । पहिरोमा परी ८ जना घाईते भएका छन् ।

पहिरोमा ५ जनाको शव देखिएपनि कसको हो पुष्टी भएको छैन । पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर बगाएको छ ।

पहिरोले घर बगाउदा खोक्लिङ ७ धुसेनीमा एक घर वगाउदा २ जनाको ज्यान गएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर माथिवाट आएको पहिरोले वगाउदा वर्ष ११ का सविन मादेन र सोही गाविसका ८ कै बषिर्या वसन्त विकको मृत्यु भएको प्रहरीले वताएको छ । थप विरण आउँन बाँकी


0 comments

Write Down Your Responses

Powered by Blogger.