चोरेरै कमाइन् १४ करोड, ७ पटक जेल परिन्, भन्छिन्–के को लाज ?
एजेन्सी । खुलेआम चोरेरै १४ करोडको मालिक्नी बनेकी एक महिलाले आफुलाई लाज नलाग्ने धारणा राखेकी छिन् । बेलायतकी ४४ वर्षीय किम नाम गरेकी यी महिलालाई चोरी सम्बन्धी ५० आरोप लागेको थियो । यी आरोपमध्ये प्रमाणित भएकोमा उनले सात पटक जेल बसेर सजाय भोगिसकेकी छन् ।

नौ वर्षकै उमेरबाट चोरी थालेकी बताउने उनले आफ्ना छ छोराछोरीलाई पनि चोरीको तालिम दिएको बताउँछिन् । आफुले चोरीबाटै कमैले सोच्ने जीवन जिएको उनको दाबी छ । अब भने आफु चोरी नगर्ने विचारमा रहेको उनले बेलायतको एक पत्रिकासँग भनेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.