नेपालमा फेरि भूकम्पको धक्का
काठमाडौँ, ६ असार । नेपालमा आइतबार साँझ फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार साँझ ७ बजेर २६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर अनुसार, आइतबार ४ रिक्टर स्केलभन्दा माथिको एउटा मात्रै परकम्प गएको उल्लेख गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.