बुढौली उमेरका महिला/पुरुष सेक्सका मामिलामा झन् सक्रिय हुन्छन्
बुढौली उमेरमा पुरुष र महिलाको विच यौन सम्वन्ध एउटा यस्तो विषय हो जसमा कोही खुलेर गफ गर्दैनन् । न समाजले नै यस्ता विषयमा चासो दिन्छ । म्यान्चेष्टर युनिभर्सिटी र नटसेन सोशल रिसर्चको नयाँ अध्ययनले ७० देखी ८० को विचका वृद्धवृद्धाहरु यौनका मामिलामा सक्रिय हुन्छन् । सर्वेक्षणमा ७ हजार वृद्धवृद्धाहरुलाई सहभागी गराइएको थियो । ति मध्ये एक तिहाई वृद्धवृद्धाहरुले माहिनामा कम्तीमा २ पटक यौन सम्वन्ध राख्ने वताएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses