भारतीय क्रिकेट टिमको बंगलादेशमा यसरी उडाइयो मजाक
तर बंगलादेशले भारतबिरुद्धको तीन एकदिवशीय सिरिजमा लगातार दुई खेल जितेपछि टीमका एक खेलाडी हामी ‘लिटिल व्वाइ’ होइनौ ‘टाइगर ‘ हौ भनी जवाफ दिएका थिए ।
भारत टीम घर फर्किपछि बंगलादेशको एक म्यागेजिनले भारतीय खेलाडीको मजाक आक्रमक किसिमले उडाएको छ । म्यागेजिनले भारतीय खेलाडीका आधा मात्र कपाल काटेको तस्विर मोन्टाज गरि छापेको छ ।
फोटो म्यागेजिनको कभर पेजमै छापिएको छ । फोटोको माथि भारतबिरुद्धको खेलमा डेब्यू गरेका मुस्ताफिजुरको फोटो राखिएको छ । उनले भारतबिरुद्धको तीन खेलमा १४ विकेट लिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses