भोलि अनौठो दिन, संसार नै रोकिने एकछिन
कोअर्डिनेटिङ युनिभर्सल टाईम (युटीसी) का अनुसार एकदिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छ । युटीसी अटोमेटीक भएकाले एक सेकेण्ड अवधि सीसिएमको एटम्समा हुने पूर्वानुमानित ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सको अनुशार मापन गरिन्छ ।
पृथ्वीको गतिमा समय निर्भर
ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सलाई धैरै विश्वसनिय मानिन्छ । सिसीयम घडीले १४ लाख वर्षसम्म एक एक सेकेण्डको तत्काल भविष्यवाण्ी गर्नसक्ने क्षमता राख्दछ । पृथ्वीको गतिमा लाग्ने समय अनुसार नै एक दिनको औसत लम्बाई निर्भर हुने गर्छ ।
सामान्यतया पृथ्वी एक पटक घुम्न ८ करोड ६४ लाख सेकेण्ड समय समय लाग्छ । वैज्ञानिकहरुका अनुशार सन् १८२० पछिका दिनहरु ८६ हजार ४ सय सेकेण्ड भन्दा बढि समयका छैनन् । सोही आधारमा ३० जुनको ११ बजेर ५९ मिनेट, ५९ सेकेण्ड युटीसीमा एक अतिरिक्त सेकेण्ड जोडिदैं छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses