तपाईंलाई थाहा छैन, कण्डमका यी ४ साइड इफेक्ट
१. दुखाईका साथै एलर्जीः
हप्तामा दुई अथवा सोभन्दा बढि पटक कण्डमको प्रयोग गर्नाले योनीको आन्तरिक तह अथवा झिल्लीमा हुने संवेदशीलता कम अथवा नष्ट नै हुने गर्दछ । जसका कारण महिलाको योनीबाट निस्कने प्राकृतिक लुब्रिकेन्टको स्खलन कम हुने गर्दछ । जसका कारण योनी सुख्खा हुने गर्दछ । कण्डमको लगाएर यौन सम्पर्क गर्ने महिला योनीमा छुँदा मात्र पनि दुखाई महसुस गर्ने गर्दछ । यस्तो स्थितीको सामना गरिरहेका महिलालाई आफ्नो श्रीमान् अथवा प्रेमीसँग कण्डम बिना नै सेक्स गर्दा पनि असह्य पीडा, पोल्ने, एलर्जी वा चिलाउने गर्दछ ।
२. योनीको सर्भिक्समा घाउः
कण्डमको अत्यधिक उपयोगले योनीको भित्री भाग सर्भिक्समा निकै डरलाग्दो घाउ हुने गर्दछ । घाउका कारण योनी सुन्निनेसमेत गर्दछ । योनी सुन्निएको अवस्थामा पनि सेक्स गर्दा योनीको आन्तरिक हिस्सामा अझ बढि असर परि ठूलो घाउ हुन गर्दछ । धेरैपटक घाउका कारण रक्तश्राव पनि हुने गर्दछ । जसलाई महिलाहरुले महिनावारी भएको ठान्दै त्यसलाई ध्यान दिने गर्दैनन् । यहि कारणले नै उनीहरुको यौनाङ्ग र गर्भासयमा ठूलो संक्रमण फैलिने खतरा हुन्छ । यसले गर्भासय क्यान्सरसम्मको खतरा निम्त्याउने गर्दछ ।
३. लेटेक्सले बनेको कण्डमः
लेटेक्सले बनेको कण्डमले तपाईं गर्भधारण र यौनजन्य रोगबाट बचाउने गर्दछ । तर यो एलर्जीको सबैभन्दा साधारण कारण हो र यसले सेक्सको क्रममा महिलाहरुको प्रतिक्रियालाई घटाउने गर्दछ । कण्डमको प्रयोगका कारण नै योनीमा सुख्खापन आउने र चिलाउने गर्दछ । यसको सबैभन्दा ठूलो साइड इफेक्ट भनेको यसले महिला र पुरुष दुबैको यौनाङ्गमा एक प्रकारको दाना आउने गर्दछ जुसले निकै ठूलो समस्या निम्त्याउने गर्दछ ।
४. योनीको प्रतिरक्षा प्रणालीमा गिरावटः
प्रकृतिले जन्मजात नै यौनाङ्गलाई आफैले प्रतिरक्षा गर्ने शक्ति प्रदान गरेको हुन्छ । यदि हप्तामा दुईपटक भन्दा बढि कण्डमको प्रयोग गरिन्छ भने कण्डमले यानीको प्रतिरक्षा प्रणालीमा गिरावट ल्याउने गर्दछ । यसको प्रयोगले योनीको अम्लीय वातावरणमा उथल–पुथल ल्याइदिने काम गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses