नेपाल प्रहरीमा जवानको भर्ना खुल्यो
काठमाण्डु १ असार– नेपाल प्रहरीले प्रहरी जवानका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले ३ सय ४२ जवानको लगि दरखास्त खुलाएको हो ।
प्रहरीले खुल्लामा १ सय ८४ जना तथा समावेसी कोटामा १ सय ५१ र अमर तथा अशक्तका लागि ७ जना माग गरेको छ ।
प्रहरीले साउन ४ गतेसम्म महानगरीय कार्यालय परिसर, क्षत्रिय प्रहरी कार्यालय र ७२ जिल्ला प्रहरी कार्यालयबाट फारम उपलब्ध हुने जनाएको छ ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.