कण्डमका सम्भावित ४ वटा साइड इफेक्ट्स
कण्डमकोले अनिच्छीत गर्भ रोकिन्छ । विवाहित आ अविवाहित सबै जोडीले सेक्सको ढुक्कले मजा लिन र स्वाद लिनको लागि कन्डम वरदान नै वनेको छ । तर वरदान सावित हुदा हुदै पनि धेरैलाइ यो कुरा थाहा नहुन सक्दछ कि कन्डमका थुपै्र साइड इफेक्टहरु पनि छन जसले यौन स्वास्थ्यमा हानी पुराइरहेको छ । कन्डमको साइड इफेक्टले सेक्स मात्र प्रभावित गर्ने नभइ यौन सम्वन्धि खतरनाक रोग समेत लाग्ने सम्भावना रहन्छ ।

लगातार अर्थात हप्तामा दुइ चोटी भन्दा बढि कन्डमको प्रयोग गर्नाले योनीको आन्तरिकझिल्लीमा सम्वेदनशिलता कम गर्ने अझ भनौ समाप्त पार्ने समेत हुन सक्दछ । जसले गर्दा महिलाहरुको स्खलित हुने प्राकृतिक चिप्लो पदार्थ पनि स्वत स्खलन हुने र कहिले काही त बन्द नै हुन सक्दछ । जसका कारण योनिमा सुक्खापन हुन्छ । अधिक कन्डम लगाएर यौन सम्पर्क गर्ने महिलाको योनिमा छुदा नै धेरै दुख्ने हुन्छ । यसरि दुख्यो भनेर कन्डम हटाएर यतिकै सेक्स गर्दा पनि सहन नसक्ने गरि दुख्ने , चराउने , चिलाउने एलर्जी हुने आदि हुन्छ ।

कन्डमको अत्याधिक प्रयोगले गर्दा योनी वरीपरी घाउहरु पनि देखिन्छन जसले गर्दा कहिले काहि योनी सुन्निने आदि समेत हुन्छ । यस्तो अवस्थामा पनि यदि नियमित सेक्स गरियो भने योनीको भित्री भागमा झनै दक्खल पर्दछ । कयौ पटक यस्तो अवस्थामा रक्तस्राव समेत हुने गरेको छ । जसलाइ महिलाहरुले रजस्वला भएको ठानेर ख्याल गरिरहेका हुदैनन । तर वास्तवमा त्यो कन्डमको साइड इफेक्ट्सको कारणले भइरहेको हुन्छ ।

यदि त्यसलाई बेलैमा ख्याल गरिएन भने गर्भाशय सम्म संक्रमण फैली क्यान्सर समेत हुने सम्भावना हुन्छ । लेटेक्सले बनेको कन्डमको प्रयोगले गर्भाधारण र यौन सन्चारित रोगहरुबाट त बचाउछ नै यसका साथै कन्डम एलर्जीको मुख्य कारण हो जसले सेक्सको समयमा महिलाको सक्रियतालाइ कम गराउदछ । कन्डमको प्रयोगको कारण महिलाको योनीमा सुक्खापन ल्याइ त्यसले योनि चिलाउने आदि हुन्छ ।

 

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.