आज बिहानै पराकम्पन
५ साउन, काठमाडौं।
बैशाख १२ को ‘गोरखा भुकम्प’का पराकम्पनहरु जाने क्रम अझै पनि जारी छ। आज बिहान दोलखा केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। यो भन्दा ४ दिन अघि गोरखमा केन्द्र बनाएर ४.० रेक्टर स्केलको पराकम्पन गएको थियो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.