हिम युग सुरु हुन १५ वर्ष बाकीँ, पृथ्वी नै हिउँले पुरिने सम्भावना
सौर्य प्रणालीमा यसरी बदलाव नआएको धेरै भएको हुनाले अब भने पुन मिनी आइस एज आउने वैज्ञानिकहरुको भविष्यवाणीले बताएको हो । पृथ्वीको उत्तरी हेमिस्फियर (गोलाइ)मा १६४५ देखि १७१५ को विचमा मिनि आइस ऐज अर्थात धेरै नै चिसो हिमपात लामो समयसम्म आएको थियो जसलाई ‘द मोउन्डर मिनिमम’ नाम दिइएको थियो ।
नयाँ रिसर्च अनुसार ११ वर्षमा दोहोरिरहने यो सौर्य चक्र नियमित नभएको बताइन्छ । सुर्यको नमुना तयार पारि गरिएको अध्ययनले सहि नतिजा दिएको जनाइएको छ । ११ वर्षको सौर्य चक्र सम्बन्धि नौला तथ्यहरु बाहिर आएको छ। यो अध्ययन अनुसार सन् २०३० पछि सुर्यको गतिविधिमा ६० प्रतिशतले कमी आउनेछ जसले सन् १९४५ को जस्तो पृथ्वीको मौसम र वातावरणमा नै परिवर्तन गरिदिनेछ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses