ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटियो
एजेन्सी |
२०७२ साउन ८ शुक्रबार
काठमाडौं: ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटिएपछि मानिसहरु चकित भएका छन् ।
आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध 'परी'लाई ठुलो पिंजडाभित्र  देखेपछि मानिसहरु अचम्मित भएका हुन् । तर, सो 'परी' एक कपोकल्पित कला हो । बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले 'परी'को निर्माण गरेका हुन् ।  



यथार्थवादी कला निर्माण कै कारण यी दुई कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी कमाइरहेको समाचारमा बताइएको छ । सिलिका जेल, फाइबर ग्लास र स्टेनलेस स्टिलको सहयोगमा उनिहरुले  'परी' निर्माण गरेको बताएका छन् ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.