आङकाजीको आक्रोश: खुमबहादुर भ्रस्टचारी, कमल थापा मुर्तीचोर
शेर्पाले फेसबुकमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मुर्ति चोर र नेपाली काँग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी भनेका छन् ।
उनले आफ्नो फेसबुकमा “भ्रष्टचारी खुमे र मुर्ति चोर कमल थापाको हिन्दु राजा र हिन्दु राष्ट्रको स्वरुप” भन्दै केही बिभिन्न खालका फोटो राखेर आक्रोस पोखेका छन् ।
0 comments
Write Down Your Responses