विप्लब माओवादीका कार्यकर्ताले बाँकेमा २ वटा गाडीमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै नेपालगञ्जमा भारतीय नम्बर प्लेटको युपी ४० टियु ७६३ नम्बरको भारतीय स्कुल भ्यान जलाइदिएका हुन् । भारतको रुपैडिहाबाट विद्यार्थी लिन नेपालगञ्ज आउँदै गरेको भ्यानमा आगजनी भएको हो । यस्तै खासकुस्मा ४ सौरीखोलाको जंगलमा पनि एक ट्रक माथि आगजानी भएको छ ।
नारायणगढबाट मदिरा बोकेर दार्चुला जाँदै गरेको ना ५ ख ५०१४ नम्बरको ट्रकमा माओवादी कार्यकर्ताले आगजानी गरेको बाँके प्रहरीले जनाएको छ । माओवादीको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses