चेक चोरेर लिभिङ टुगेदरमा रिल्याक्स
ढुंगेधारामा बस्दै आएका देवकोटा गत मंसिरदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए । श्रेष्ठले अन्य कागजातमा गरेका हस्ताक्षरलाई चेकमाथि राखेर देवकोटाले डोब मिलाएर हस्ताक्षर गर्ने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । देवकोटा १५ औं चेक साट्ने क्रममा पक्राउ परेका थिए ।
नविल बैंकको कान्तिपथ शाखाले शंका लागेर श्रेष्ठलाई फोन गरेपछि देवकोटा प्रहरीको नियन्त्रणमा परेका हुन् ।
१९ वर्षका देवकोटा शर्मा थरकी एक किशोरीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।




0 comments
Write Down Your Responses