पुरुषका ५ संबेदनशील यौनांग
हाम्रो शरीरमा केही संवेदनशीलअंग हुन्छन जसले सेक्सको समयमा ठूलो भूमिका खेल्छ । हामीले महिलाको संबेदनशील अंगको बारेमा त सुन्दै आएका छौ  । तर महिलामा जस्तै पुरुषमा पनि संबेदनशील अंगहरु हुन्छन जसले सेक्सको समयमा सन्तुष्टि प्रदान गर्छ र यौनकार्यमा सधैं अग्रसर बनाइरहन्छ   ।


१. कान : महिलाको कान संबेदनशील भए जस्तै पुरुषको कान पनि संबेदनशील हुन्छ ।

२. घाँटी : पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा । सो भागमा चुम्बन गर्नाले पुरुषमा थप जोश पैदा हुन्छ ।

३. अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ ।

४. स्तन :  स्तनमा स्पर्श गर्दा पुरुषलाई आनन्द र उत्तेजित प्रदान गर्छ ।

५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिनु  । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ ।

तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौनप्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.