मानिसको नयाँ प्रजातिः भेटियो ३५ लाख वर्ष पुरानो अवशेष
एजेन्सी– अफ्रिकी देश इथियोपियामा अनुसन्धानकर्ताले मानिसको नयाँ प्रजातिको पत्ता लगाएका छन् । उनीहरुले पत्ता लगाएको अवशेष ३३ देखि ३५ लाख वर्ष पुरानो भएको जनाइएको छ ।
साइन्स मयाग्जिन ‘नेचर’मा छापिएको रिसर्जका अनुसार यस प्रजातिलाई ुऑस्ट्रैलोपिथेकस डेयिरेमेडाु नाम दिइएको छ ।
अनुसन्धानका क्ममा हड्डी र दात फेला परेका थिए । जुन अवशेष चार मानिसको हो ।
यो प्रजाति मानिस र बादर दुबैको लक्षण भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.