तपाईलाइ थाहा छ ? नेपाल बन्द गराउने विप्लव यतिबेला कहाँछन् ?
लिपुलेकको विषयमा नेपाल, भारत र चीनलाई बोल्न लगाउन बन्द आह्वान गरिएको विप्लवले आफ्नो फेसबुकमा पोष्ट गरेर जानकारी गराए । उनले सबैलाई बन्द सफल पार्नसमेत आह्वान गरे । तर, तपाईलाई थाहा छ विप्लव कहाँ छन् ? उनी नेपाल बन्द गराएर यतिबेला नेपालमा छैनन् । गत साता कतार पुगेका विप्लव यतिबेला दुबईमा छन् । जुन पार्टीको बन्द छ त्यसका मुख्य कमाण्डर नै देशबाहिर ।
विल्पव २/३ दिनपछि मात्र नेपाल फर्कने प्रवक्ता खड्गबहादुर विश्वकर्माले काठमाण्डु टुडेलाई बताए । विश्वकर्माले बन्द सफल भएको र जनताको पूर्ण साथ पाएको भन्दै खुसी व्यक्त गरे ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses