पाइलटले ''ब्लु'' फ्लिमकी नायिकालाई ककपिटमा बसाएपछि हंगामा
एजेन्सी– हीथ्रो एयरपोर्टबाट न्यूयोर्क गइरहेको कुवेत एयरवेजको फ्लाइटमा पाइलटले एक्स पोर्नस्टारलाई आफ्नो स्थानमा बसाएपछि हंगामा भएको छ ।
मोडलद्वारा लिइएको सो भिडियो सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो । यसरी प्लेनको पाइलत बस्नेस्थानमा कसैलाई पनि बस्न मनाही छ ।
क्यालिफोर्नियामा बस्ने यी मोडलको नाम क्लो खान हो । क्लो का अनुसार तीन सय यायुसहित ३३ हजार फिट उचाइमा उडिरहेको पाइलटको व्यवहारबाट उनी हैरान थिइन् । प्लेन उडेको ३० मिनेटपछि नै पाइलटले उनलाई त्यहाँ बस्न बोलाएका थिए ।
क्लोले ककपिटको नियमका बारेमा सोधेपछि पाइलटले आफ्नो नियम आफै बनाउने बताएका थिए । उनीहरुले त्यहाँ ४० वटा चुराुट पनि खाएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses