याकूबकी श्रीमतिलाई सांसद बनाउन माग गर्ने नेता पदबाट बर्खास्त
नयाँ दिल्ली । फाँसीको सजाँय पाएका याकूब मेमनको पत्निलाई राज्य सभाको सांसद बनाउन माग गर्ने भारतको महाराष्ट्र समाजवादी पार्टीका उपाध्यक्ष फारुक घोसी पदबाट बरर्खास्त भएका छन् ।
उनले याकूबकी पत्नि राहीनलाई राज्य सभामा सांसद बनाउन माग गरेका थिए । व्यक्तिगत सुझाव भन्दै उनले पार्टी अध्यक्ष मुलायम सिंहलाई चिठी लेख्दै राहीनलाई राज्य सभा सदस्य बनाउन माग गरेका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस



0 comments

Write Down Your Responses

Powered by Blogger.