माताले नै आफ्नो सेक्सी फोटो सार्वजनिक गरेपछि विरोध
मुम्बईकी वकिल फाल्गुनी ब्रह्मभट्टले राधे माताको विरुद्ध यो मुद्धा अगाडि बढाएकी छन् । खासगरि पंजाबको गुरदासपुरमा रहने राधे माताको मुम्बईमा पनि राम्रो पकड रहेको छ । शहरमा उनका भक्त तथा अनुयायीहरु पनि प्रशस्तै छन् । सुखविंदर कौर खास नाम रहेकी उनले माता भएपछि राधे माता बनेकी थिईन् । अहिले उनी राती अबेरसम्म सत्संग चलाउँछिन् ।
राधे माता आफ्नो कपडा पनि ग्ल्यामर लगाउने गर्छिन् भने आधुनिक तथा भड्किलो पहिरन लगाउने गर्छिन् । उनी अनुयायीहरुलाई गला मिलाउनुका साथै भक्तजनहरुलाई काखमा समेत राख्ने गरेको बताइएको छ । यो उनको दरवारको खास परम्परा रहेको नवभारत टाईम्सले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses