rochak,
world
»
यिनी हुन् गोल्डेन बाबा, पहिरिन्छन् ११ किलो सुन, सुरक्षाका लागि २५ जना गार्ड
यिनी हुन् गोल्डेन बाबा, पहिरिन्छन् ११ किलो सुन, सुरक्षाका लागि २५ जना गार्ड
नयाँ दिल्ली । शिवजीका भक्त पनि अनौठा अनौठा हुन्छन् । शिवजीका यस्ता अनौठा एक भक्त भारतमा भेटिएका छन् । जो ज्यानमा ११ किलोको सुन पहिरेर हिड्छन् । आफ्नो सुनको सुरक्षाका लागि २५ जना गार्ड सँगै लिएर हिड्छन् ।

पक्कै पनि यो पढ्दा तपाईलाई अचम्म लाग्यो होला । तर, यो साँचो हो कि भारत युपीका गोल्डेन बाबा जीउभर सुन लगाएर शिवजीको मन्दिर घुम्दै हिडेका छन् । साथमा २५ जनाको दस्ता । यी गोल्डेन बाबाको यो अजीव कामले धेरैको ध्यान उनी माथि परेको छ ।
सुन इष्टदेव भएकोले लगाएको उनले सुनाए । सुनको भाउ भने उनले थाह नभएको बताइएको छ । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses