rochak
»
चीनले उछिन्यो भारतलाई, विश्वकै ठुलो छाता जियांगसीमा
चीनले उछिन्यो भारतलाई, विश्वकै ठुलो छाता जियांगसीमा
एजेन्सी । चीनको पूर्वी क्षेत्रमा पर्ने जियांगसी प्रान्तको एक छाता बनाउने कम्पनीले विश्वैक ठुलो छाटा बनाएर रेकर्ड कायम गरेको छ । उक्त कम्पनीलाई गिनिज वल्र्डले समेत प्रमाण पत्र दिएको छ । उक्त छाताको ब्यास लगभग २३ मिटर र उचाई १४.४ मिटरको रहेका बताइएको छ ।
यो छाताको तौल ५.७ टन रहकेो र क्षेत्रफल ४१८ छ । यो कम्पनीले भारतको एक कम्पनीले बनाएको विश्वकै ठुलो छाताको रेकर्ड तोडेको हो । भारतमा रहेको छाताको १७ मिटर ब्यास र १०.९७ मिटर उचाई थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses