जुत्ता चप्पलमा ७० प्रतिसतसम्म छुट
मेलामा उपोभोक्ताले एक सय, तीन सय, पाँच सय, सात सय, एक हजार देखि तीन हजार रुपैयाँसम्मको जुत्ता तथा चप्पलहरु खरिद गर्न सक्नेछन् । नेपाली जुत्ताघरमा बीएफ डियर हिल, शिखर, क्रस रोड, स्काई, सफ्ट टच, टाकुरा, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, इजी र सु ल्याण्ड ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । सेलमा यी सबै कम्पनी सहभागि हुने बताईएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses