samachar
»
हस्तमैथुनपछि कहिलेकाहीँ पिसाब पोल्ने पनि गरेको छ । किन यस्तो भएको होला ?
हस्तमैथुनपछि कहिलेकाहीँ पिसाब पोल्ने पनि गरेको छ । किन यस्तो भएको होला ?
मलाई हप्तामा दुई–तीन पटक हस्तमैथुन गर्ने बानी परेको छ । वीर्य कहिले बाक्लो त कहिले पातलो आउने गर्छ । हस्तमैथुनपछि कहिलेकाहीँ पिसाब पोल्ने पनि गरेको छ । किन यस्तो भएको होला ? सामान्यतः वीर्य स्खलन हुनासाथ केही बाक्लो हुन्छ र केहीबेरपछि नै पातलिने क्रम सुरु हुन्छ । व्यक्ति व्यक्तिअनुसार फरक–फरक हुने मात्र होइन, एउटै व्यक्तिबाट पनि एकैनासको वीर्य निस्कदैन । वीर्यको बाक्लोपनमा विविधता आउने अनेक कारण हुन्छन् ।

हस्तमैथुनपछि कहिलेकाहीँ पिसाब पोल्ने पनि गरेको छ । भोजनमा भएको परिवर्तन, व्यायाम वा शारीरिक श्रम, अण्डकोष वा यौनांगमा पर्ने लुगा लगाउँदा हुने कसिलोपन आदि त्यसका कारण हुन सक्छन् । भर्खरै वीर्यस्खलन भएको छ भने पनि त्यसपछिको वीर्यको बाक्लोपन फरक हुनसक्छ । यसरी हल्का रुपमा वीर्यको बाक्लोपनमा हुने परिवर्तन खासै गम्भीर प्रकृतिका हँदैनन् । तर कुनै किसिमको संक्रमण वा मूत्रनलीका अन्य श्रावले पनि वीर्यको बाक्लोपनलाई परिवर्तन गरिदिन सक्छन् । पिसाब पोल्नु वा दुख्नु अनि मूत्रनलीवाट श्राव आउनु अन्य रोगका लक्षण हुन सक्छन् । सामान्यतः वीर्य स्खलन हुनासाथ केही बाक्लो हुन्छ र केहीबेरपछि नै पातलिने क्रम सुरु हुन्छ । व्यक्ति व्यक्तिअनुसार फरक–फरक हुने मात्र होइन, एउटै व्यक्तिबाट पनि एकैनासको वीर्य निस्कदैन । वीर्यको बाक्लोपनमा विविधता आउने अनेक कारण हुन्छन् । भोजनमा भएको परिवर्तन, व्यायाम वा शारीरिक श्रम, अण्डकोष वा यौनांगमा पर्ने लुगा लगाउँदा हुने कसिलोपन आदि त्यसका कारण हुन सक्छन् । भर्खरै वीर्यस्खलन भएको छ भने पनि त्यसपछिको वीर्यको बाक्लोपन फरक हुनसक्छ । यसरी हल्का रुपमा वीर्यको बाक्लोपनमा हुने परिवर्तन खासै गम्भीर प्रकृतिका हँदैनन् । तर कुनै किसिमको संक्रमण वा मूत्रनलीका अन्य श्रावले पनि वीर्यको बाक्लोपनलाई परिवर्तन गरिदिन सक्छन् । पिसाब पोल्नु वा दुख्नु अनि मूत्रनलीवाट श्राव आउनु अन्य रोगका लक्षण हुन सक्छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses