तपाईको एकाउन्टबाट फेसबुकले १३ डलर कमाउँछ
अमेरिकामा भने एउटा एकाउन्टबाट फेसबुकले ४९ डलर कमाउँछ । ती कमाई फेसबुकमा आउने विज्ञापनबाट कमाईने बताइएको छ । यो वर्ष मात्र फेसबुकले विज्ञापनबाट १६.३ अर्ब डलर कमाउने योजना बनाएको छ । सन् २०१४ मा विज्ञापनबाट ११.५ अर्ब डलर कमाएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses