अर्चना पनेरुको भिडियो सार्वजनिक
 भदौ ३० गते-
मोडल अर्चना पनेरुको नयाँ म्यूजीक भिडियो सार्वजनिक भएको छ ।

उनीद्धारा अभिनित आफ्नै कुरा बोलको गीतको म्यूजीक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो ।

डा. कृष्णहरी बरालको शब्द तथा हरी लम्सालको म्यूजीक रहेको गीतमा शितल पाण्डेले स्वर दिएकी छिन् ।

राजेन्द्र थापाले खिचेको यो भिडियोलाई दिलिप ओखेडाले सम्पादन गरेका हुन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.