“अब म मरे पनि फरक पर्दैन”- प्रचण्ड

पछिल्लो समय चर्चामा रहेका एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविसी नेपाली सेवालाई अन्तरबार्ता दिंदै संबिधान बनेकाले अब आफु मरे पनि केही फरक नपर्ने बताएका छन् । यस अघि संबिधान पारित गर्ने दिन संबिधान सभामा ब्यक्त गरेको बिचार र सोमबार टुँडिखेलमा व्यक्त गरेको बिचार पनि निकै लोकप्रिय बनेको थियो ।

अन्तरबार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्


0 comments

Write Down Your Responses

Powered by Blogger.