पोर्न स्टार बन्न चाहने अर्चनाको प्रश्न संविधान बनेपछि पोर्न खेल्न पाउँछु त ?
काठमाडौं । आफ्नो चाहना र इच्छा पोर्न स्टार बन्नु रहेको भन्दै फेसबुकमा अर्धनग्न फोटो पोस्ट गरेर चर्चामा आएका अर्चना पनेरुले नयाँ संविधानले पोर्न फिल्म खेल्न पाउने अधिकार सुनिश्चतताबारे प्रश्न गरेकी छिन् ।
फेसबुकमा फोटो पोस्ट गरेपछि चर्चामा आउने र संचारमाध्यमले समेत कभरेज दिएपछि उनी अहिले सामाजिक संजालमा छाएकी छिन् ।
फेसबुक र ट्वीटरमा उनलाई पछ्याउनेहरु हजारौं पुगिसकेका छन् । उनको अर्धनग्न फोटो सामाजिक सजालमा आएपछि पुलिसले पक्राउ गरी उनलाई अब त्यस्तो नगर्ने शर्तमा छोडेको थियो । तर, पनि समाजिक संजालमा उनले तिनै फोटोहरु हालेर चर्चामा आउने क्रमलाई छोडेकै छैनन् ।
केही दिन अघि उनले पोर्न फिल्म खेल्न पाउनुपर्ने अधिकार संविधानले दिन्छ की दिंदैन भन्ने प्रश्न ट्वीटरमार्फत् गरेकी छिन् । साथै, सामाजिक संजालमा हजारौंले पछ्याएपछि ‘फूलपाती केही पनि नराखी’ नग्न फोटो सुट गर्ने पनि उनको नाममा संचालित ट्वीटरमा उल्लेख छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments
Write Down Your Responses