चिनको बोडरमा तेल र नुनका हजारौं गाडी तैनाथ
असोज ६, काठमाडौँ – भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने चेतावनी दिएपछि चिन तातेको छ । नेपालमा भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने चीनको आसय छ ।
भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ
जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने उनीहरुको सुझाब छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ नेपाल सरकार लग्नु पर्छ । नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ ।
त्यस्तै, भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी नेपाल पर्बेस गर्ने अनुमतिको पर्खाईमा छन । भारतसंग नेपाल जुनकुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने चिन जनाएको छ । उसले भनेको छ “नेपाली जनता लाई नआतिन र इंडिया संग नझुक्न हाम्रो सुझाब छ  ।
 via/http://motivatenews.com/archives/5515



9 comments

good, news.. yo dhoti sanga kina daraynu... aba india ko purai border seal garera passport system jari garnu parchha

this is a fake article, china has not prepare to proceed for the matter.

So what if it is fake? It gives hope and hope is what we need

That is the real neighbour. Thanks ...

Write Down Your Responses

Powered by Blogger.