चिनको बोडरमा तेल र नुनका हजारौं गाडी तैनाथ
भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ
जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने उनीहरुको सुझाब छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ नेपाल सरकार लग्नु पर्छ । नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ ।
त्यस्तै, भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी नेपाल पर्बेस गर्ने अनुमतिको पर्खाईमा छन । भारतसंग नेपाल जुनकुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने चिन जनाएको छ । उसले भनेको छ “नेपाली जनता लाई नआतिन र इंडिया संग नझुक्न हाम्रो सुझाब छ ।
via/http://motivatenews.com/archives/5515
9 comments
Write Down Your Responses
September 22, 2015 at 11:15 PM
good news
September 23, 2015 at 12:32 AM
good, news.. yo dhoti sanga kina daraynu... aba india ko purai border seal garera passport system jari garnu parchha
September 23, 2015 at 1:34 AM
source???
September 23, 2015 at 3:28 AM
aba naparne vo
September 23, 2015 at 3:41 AM
good news
September 23, 2015 at 3:47 AM
this is a fake article, china has not prepare to proceed for the matter.
September 23, 2015 at 5:06 AM
So what if it is fake? It gives hope and hope is what we need
September 23, 2015 at 7:01 AM
That is the real neighbour. Thanks ...
September 24, 2015 at 3:59 AM
Good news