काठमाडौंको सिनामंगलस्थित राजेन्द्र महतोको घर तोडफोड
तर प्रहरी हनुमान ढोका परिसरका एसएसपी उक्तम कार्की अनुसार महतोको घरमा तोडफोड भएको छैन । केही युवाहरु प्रदर्शन गर्न गएको तर प्रहरीले सम्झाएर पठाएको बताएका छन् ।
बुधबार मात्रै रुपन्देहीको बेलहिया नाकामा मोर्चा सम्हालेका महतोले भारतीय भूमिको सरकारी गेष्ट हाउसमा बसी गरेको आन्दोलनका कार्यकर्ताले एक सर्वसाधारणलाई बेलहियाको दसगजा क्षेत्रमा धारिलो हतियारले क्षतविक्षत हुनेगरी आक्रमण गरेर फ्याकेका थिए ।
मर्यो भनि फ्याकिएका ति युवालाई प्रहरीले उद्धार गरी उपचार गरीरहेको छ ।
4 comments
Write Down Your Responses
October 8, 2015 at 1:01 AM
यसलाईत काट्नु पर्छ जस्तो छ
October 8, 2015 at 1:50 AM
राजेन्द्र महतोलाई छिटै तह लगाउनुपर्छ । ठूलो अराजक भयो। भोलि गएर पछुताउनुभन्दा पहिले नै तह लगाउनुपर्छ।
October 8, 2015 at 6:38 AM
October 8, 2015 at 3:22 PM
Tesle ek aam Nepali ko haat katna lagaune thau thau ma bomb bispot garauna hune hamle testo ghar todfod garna nahune Tesle India bata crorerau paisa ghusss pakai 6 banaula ni India ma gayera arko ghar Nepal ma no entry he is also d now one of the bladi Indian