नेपालका लागि इन्धन नभर्न दिल्लीको आदेश
उता सुनौलीमा नेपाल प्रवेशको प्रतीक्षामा रोकिएका मालवाहक सवारी साधनका चालकले भारतीयबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । सोमबार राति १२ बजे आएको एक समूहले कुटपिट गरेको सहचालक पृथ्वी पुन र बिरु रानाले बताए । ज्यान जोगउन उनीहरु नेपाल आएका छन् ।
–नयाँ पत्रिकाबाट
0 comments
Write Down Your Responses