भरे आठ बजेदेखि भारतले घोषित रुपमै नाका सिल गर्ने
काठमाडाैं । भारतको पश्चिम बंगालमा भोली  ग्राम पंञ्चायत र नगरपालिका निर्वाचनका कारण भरे राति आठ बजे बाट भारतले नेपाल –भारत नाका सिल गर्ने भएको छ ।
भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति ८ वजेवाटै बोर्डर सिल गरेर पर्सी बिहान मात्रै खोलिने छ । मतदानका बेला हुनसक्ने अवाञ्छित घुसपैठ रोक्न सिल गर्नु परेको भारतले जनाएको छ ।
सिलगुढी प्रहरी अधिकृतका अनुसार २४ घण्टा सम्म नाका सिल हुने छ ।


1 comments

naka sil vaye pani navaye pani bal

Write Down Your Responses

Powered by Blogger.