सेक्समा चरम सुख प्राप्त गर्ने २० तरिका
सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् ।
सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

१) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीका कामुक अंगलाई छुदा उनमा उत्तेजना पैदा हुन्छ ।
२) सेक्स क्रियामा स्त्रीलाई उत्तेजित गर्नको लागि आफ्नो हात, अनुहार र ओठले पनि स्त्रीका कामुक अंगमा स्पर्श गर्न सक्नुहुन्छ ।
३) सेक्स क्रिया सफल र आनन्दित बनाउन आफनो हात स्त्रीका उत्तेजक अंगलाई हल्का हातले स्पर्श गर्नुपर्दछ ।
४) अनुहारले स्त्रीका उत्तेजक अंगको स्पर्श गर्दै लामो-लामो गरम श्वास छोड्नुपर्छ । आफ्नो ओठले पनि स्त्रीको यौन उत्तेजक अंगलाई स्पर्श गर्नु पर्दछ ।
५) सेक्स क्रियाभन्दा पहिले काम इच्छा बढाउनका लागि स्त्रीलाई पहिलो आफ्नो हातमा समेट्नुपर्छ । यसपछि जति-जति स्त्रीको उत्तेजना बढ्दै जान्छ, उति उति हातमा कस्दैं जानुपर्छ । यस तरिकाले काखमा लिएपछि जब

 पुरा न्युज यहाँ बाट हेर्नुहोस्


0 comments

Write Down Your Responses

Powered by Blogger.