टाउको र शरीर छुटिएको शव सुटकेसभित्र भेटियो
नयाँ वानेश्वर प्रहरी बृत्तका अनुसार विहान ढलको करिब एक फिटभित्र सुटकेसमा बोरा र प्लाष्टिकमा पोको पारिएको अवस्थामा शव भेटिएको हो ।
पूर्ण रुपमा सडेको शवको टाउको र शरीर छुटिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा शव पुरुषको भएको पुष्टि भएता पनि कसको भन्ने थाहा हुन सकेको छैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses