नेपालमा एकाविहानै भूकम्पको धक्का
काठमाडौँ, १५ असार । नेपालमा मंगलबार विहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः३१ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोकलाई केन्द्रविन्दु बनाएर परकम्प आएको हो । भूकम्पले काठमाडौंलाई पनि हल्लाएको बताइएको छ । यसअघि हिजो राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर लगातार दुई भूकम्पको धक्का महसुस भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :


0 comments

Write Down Your Responses

Powered by Blogger.