यी हुन् हानिकारक खानेतेल उत्पादन गर्ने उद्योग र तिनका ब्रान्ड
उद्योगको नाम ब्रान्ड
गणपति वनस्पति तेल उद्योग बारा प्रशोधित भटमासको तेल
सौरभ आयल मिल बारा धारा तोरीको तेल
स्वस्तिक आयल मिल मोरङ स्वस्तिक तोरीको तेल
ओमकार आयल इन्डस्ट्रिज ललितपुर तोरीको तेल
शिवशक्ति ध्यु उद्योग बारा तोरीको तेल
आरती भेजिटेबल प्रोडक्ट्स बारा भटमासको तेल
बागमती आयल इन्डस्ट्रिज विराटनगर सेलो सुर्यमूखी तेल
हानिकारक खानेतेल उत्पादन गर्ने अन्य उद्योगहरुः
श्रीकृष्ण आयल रिफाइनरी उद्योग
सुशील वनस्पती उद्योग
गोविन्द आयल इन्डस्ट्रिज
श्रीकृष्णा भेजिटेबल उद्योग
शिद्धार्थ आयल इन्डस्ट्रिज
–अन्नपूर्ण पोस्टबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses