सेकेन्ड ह्यान्ड जवानीवाली नायिकाको बस्यो हरभजनको खेलसँग प्रेम
एजेन्सी–प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेकेन्ड ह्यान्ड जवानी’की नायिका गीता बसराको क्रिकेटर हरभजन सिंहको खेलसँग प्रेम बसेको छ । उनी अहिले हरभजनको खेलको सबैभन्दा ठूलो प्रशंसक बनेकी छन्
बसरा सफलता पाउनका लागि आफ्नो काममा पनि हरभजनको खेलसँग बसेजस्तै प्रेम बसाल्नु पर्ने बताएकी छन् ।
बलिउडकी यी ३१ वर्षीया नवनायिका स्पिनर खेलकी नम्रताकी पनि फ्यान हुन् । नम्रताको विशिष्ट व्यक्तित्वले आफूलाई प्रभावमा पारेको उनको भनाइ छ । नम्रताले कम उमेरमा सफलता हासिल गरेको भए पनि उनमा घमण्ड नभएका कारण आफूलाई मन परेको यी नायिकाको भनाइ छ ।
जसरी खेलाडीहरुले खेललाई प्रेम गर्छन् त्यो सबैले सिक्नु पर्ने विषय भएको भन्दै उनले आफूले पनि खेलाडीबाट यही कुरा सिक्न चाहेको बताएकी छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.