अतिक्रमण गरेको ९६ रोपनी नेपाली भूमि भारतले फिर्ता दियो
ठोरी गाविसमा पर्ने ती दुई सीमास्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाड्न भारतीय पक्ष राजी भएप्छि संयुत्तः सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको जानकारी नापी विभागका एक उच्च अधिकारीले बताए ।
अन्नपूर्णपोस्ट् दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses