ट्राफिक प्रहरीमा पुरुष नै बलात्कृत
तर पुरुषबाट पुरुष नै बलात्कारको शिकार भएको एक घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निकै चर्चा पाएको छ । घटना २०७२ वैशाख १२ गतेको विनाशाकरी भूकम्प गएको केही दिनपछिको हो । महाशाखामा भर्खरै सरुवा भएका तराईका आदिवासी समुदायका एक प्रहरी जवान राति ९ बजे मुद्धा शाखामै एक डिएसपीको बलात्कारको शिकार भएका हुन् ।
स्रोतका अनुसार मदिराले मदहोस् भएका ती डिएसपीले सिमाहीलाई आधा घन्टासम्म समलैगिक बलात्कार गरेको खुला आएको छ । मदिरामा लठ्ठ भएका आफनै पुरुष हाकिमको बलात्कारको शिकार भएका ती जवानले महाशाखा प्रमुख सुबेदार मेजर धर्मेन्द्र रावतलसँग रुदै गुनासो गरे । इन्सपेक्टर खेम आचार्यदेखि कृष्ण थापाको रनर बसेका उनले उनीहरुदुवैसँग पनि आफूमाथि भएको अत्याचार सुनाए ।
–साँघु साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses