फेरी गयो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प
जेष्ठ २७ बुधवार


काठमाडौं : बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाका केही क्षेत्रमा महसुस भएको थियो ।

यसअघि बुधबारै बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.