सिलिम हुन खोज्दा नायिकाको ज्यान गयो
नयाँदिल्ली २७ जेठ ।
 सिलिम हुने चाहनामा लिपोसक्शन सर्जरी गराएकी तेलुगु चलचित्रकी नायिका आरती अग्रवालको ज्यान गएको छ ।
सिमिल हुनका अस्पतालमा भर्ना भएकी नायिकाको अचानक हृदयघात भएपछि ज्यान गएको हो ।
हैदराबादका एक डाक्टरले उनलाई लिपोसक्शन सर्जरी गर्न मनाही गर्दा गर्दै पनि नायिकाले बराम्बार सर्जरी गराइरेहकी थिइन । डाक्टरका अनुसार लिपोसक्शन सर्जरी गर्दा धमनिमा बोसोका टुक्रा जम्ने हुदा त्यही कारणले कारण उनको ज्यान गएको बताइएका छन् ।
उनी बिगतका केही बर्ष यता निरन्तर लिपोसक्शन सर्जरी गरिरहेकी थिइन । आरतीको आफन्तका अनुसार उनमा मोटाउने समस्याले गर्दा चिन्तित रहेकी थिइन ।
नु लेका लेनू नेनू ,इन्ंद्रा र वसंथम जस्ता सफल तलेजु चलचित्रमा काम गरेकी अग्रवालले गरेकी थिइन।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.