पूर्वयुवराज पारसको छोराछोरीसँग यस्तो सेल्फी
काठमाण्डु, ६ असार– थाइल्याण्डबाट स्वदेश फर्केको चार महिनापछि पूर्वयुवराज पारस शाह आफ्नो छोरीछोरीसँग देखिएका छन् ।
नेपाल पलर्केपछि कुनै पनि औपचारिक कार्यक्रम तथा गतिबिधिमा नदेखिएका पारस एक्कासी फेसबुकमा आफने छोराछोरीसँग देखिउका हुन् । लामो समयसम्म आफ्नो फेसबुक पेज अपडेट नगरेका पारसले यसपटक भने आफ्ना फ्याननलाई गतिलै सप्राइज दिए ।
आइतबार उनले आफ्नो फेसबुक पेजमा छोराछोरीका साथमा बसेर सेल्फी पोज दिएको फोटो अपलोड गरेका हुन् । यसले उनको फ्यानको लामो समयको निराशालाई त तोडेको छ नै उनी परिवारका सदस्यसँग कुनै पनि औपचारिक भेट नगरेको कुरालाई समेत यसले गलत सावित गरिदिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses