पूर्वराजा ज्ञानेन्द्रकी छोरीले दाइजोमा पाएको जग्गा उनलाई नै देऊः सर्वोच्च
काठमाण्डु, ६ असार– पूर्वराजा विरेन्द्रको सम्पत्तिभन्दै सरकारले छाउनीमा रहेको जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।
त्यहाँ रहेको १५ रोपनी १ आना पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहको नामको भएकोभन्दै सर्वोच्चले सरकारी निर्णय बदर गरेको हो ।
त्यो जग्गा पूर्व राजा ज्ञानेन्द्र कि छोरी प्रेरणा राज्य लक्ष्मीकोले आफुले दाइजोमा पाएको दावि सहित गत माघमा सरकारी निर्णय विरुद्ध रिट दिएकी थिइन्। सर्वोच्चले सो रिटमाथि फैसला गर्दै सो जग्गा यनलाई नै फिर्ता दिन आदेश सिदएको हो ।
उक्त जग्गा आफुले २०६२ सालमा दाईजो पाएकोले आफ्नो भएको जिकिर सहित राजाविरेन्द्रको भनेर ट्रष्टमा राख्न नपाउने गरि आदेश दिन माग गरेकी थिइन्।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.