१९ वर्षीय चमेलीले प्रेममा धोका पाएपछि…
दोलखा सुरीकी चमेली विकको हकमा पनि त्यही भएको छ । प्रेममा अन्धो बनेकी चमेलीका प्रेमीले अर्कै युवतीसँग विहे गरेपछि उनले सहन सकिनन् ।
दोलखाको सुरी–७ बस्ने १९ बर्षीया चमेलीले प्रेमीको धोका सहन नसकेर आइतबार राति बिषादी सेवन गरी आत्यमहत्या गरेकी छिन् ।
प्रेमी विनाको जीवन अधुरो हुने भन्दै बाँच्नुको कुनै अर्थ छैन् भन्दै उनले संसारबाट विदा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses