सत्तरी वर्षीय वृद्धाले काम्दै यस्तो के गरे……….!
कल्याणपुर–९ बस्ने मोचीलाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ । मोचीले बुधबार सोही ठाउँ बस्ने १४ वर्षीया बोल्न नसक्ने किशोरीलाई बाख्रा चराउन गएका बेला बलात्कार गरेका थिए ।
घटनाको खबर पाउनासाथ पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी टोलीले मोचीला नियन्त्रणमा लिएको थियो ।
प्रहरीले तत्काल मोची र पीडित किशोरी दुबैलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाएको उल्लेख गरेको छ ।
प्रारम्भीक अनुसन्धानबाट मोचीले किशोरीलाई बलत्कार गरेको देखिएको प्रहरी भनाइ छ ।
.भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses