एका बिहानै बसपार्कको टिभीमा यौन भिडियो आएपछि…
बसपार्कमा फिल्म प्रसारणका लागि राखिएका टिभीमा धमाधम ब्लु फिल्म चल्न थालेपछि जम्मा भएका मानिसहरुले प्रहरीलाई खबर गरेका थिए ।
पछि यो केबल अपरेटरको गल्तीका कारण हुन पुगेको पत्ता लागेको थियो । जहाँ अन्य फिल्मको स्थानमा अपरेटरले गलत भिडियोमा क्लिक गरेका थिए ।
प्रहरीले ती केबल अपरेटरलाई पक्राउ गरेका बुधबार नै अदालतमा पेश गरेको छ । उनले आफूले भूलबस यस्तो गरेको स्वीकार गरेका छन् ।
उनी विरुद्ध आइपीसीको धार २९२ सँगै आइटी एक्टका केही धारालाई समेत आधार बनाएर मुद्दा दर्ता गरिएको छ ।
.भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses