अभिनेत्री हर्षिकाले आज लगन गाँठो कस्दै
अभिनेत्री हर्षिका श्रेष्ठले आज भारतीय नागरिकसँग लगन गाँठो कस्न लागेकी छन्।

श्रेष्ठले मोबाइल कम्पनीमा कार्यरत भारतीय प्रसुन झुन्झुनवालासँग आज बुधबार बिबाह र्गा लागेकी हुन्। राजधानीको रोयल ब्याङ्केटमा दिउँसो विवाह हुने छ भने वेलुकी छ वजे परिवारका लागि भोजको व्यवस्था समेत गरिएको छ।

आठ महिना अगाडी मुम्बईमा सांस्कृतिक कार्यक्रमको सिलसिलामा जाँदा उनीसँग परिचय भएको थियो। निकटता बढेपछि केही समय पहिले उनले राखेको प्रेम प्रस्तावलाई नायिका हर्षिकाले विवाहमा परिनत गर्न लागेकी हुन्।  उनको विवाहमा परिवारले समेत साथ दिएका छन्। कलकत्ता निवासी झुन्झुनवालासँग विवाह गरेपनि उनले फिल्म करियरलाई भने निरन्तरता दिने बताएकी छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.